शब्दकोश प्रविष्टि

पापी

वि.ना.
  1. पापकर्म गर्ने स्वभावको; दुराचारी ।

  2. निठुरी; दया नभएको । ना.

  3. पापकर्ममा लागेको व्यक्ति ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-034124
मुद्रित पृष्ठ
767