शब्दकोश प्रविष्टि
पात्य
वि.
खसाल्न वा झार्न लायक ।
दण्डजरिमाना गर्न उचित ।
प्रहार गर्न लायक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033936- मुद्रित पृष्ठ
- 763
शब्दकोश प्रविष्टि
खसाल्न वा झार्न लायक ।
दण्डजरिमाना गर्न उचित ।
प्रहार गर्न लायक ।
[सं.]
npbs2075-10-033936