शब्दकोश प्रविष्टि

पाण्डु

ना.वि.
  1. पञ्चपाण्डवका पिता ।

  2. केही रातो भावको पहँलो रङ ।

  3. निलो भावको सेतो रङ ।

  4. सम्पूर्ण शरीर र रौँ सेतो हुने एक रोग; श्वेतकुष्ठ; सेतो कोढ । वि.

  5. पाण्डु रङको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033882
मुद्रित पृष्ठ
762