शब्दकोश प्रविष्टि
पाचुकी/पाचुके
ना.
पारपाचुके गरेबापत प्रमाणका लागि लेखिएको कागत ।
विवाहिता स्त्री र पुरुषले परस्परमा खुसीराजीसँग गरेको वैवाहिक सम्बन्धविच्छेद; पारपाचुके ।
रूपान्तर
व्युत्पत्ति
[नेवा.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033770- मुद्रित पृष्ठ
- 759