शब्दकोश प्रविष्टि

पाचयिता

वि.
  1. खाद्य वस्तु पकाउने; पाचक ।

  2. पचाउने; हजम गर्ने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033768
मुद्रित पृष्ठ
759