शब्दकोश प्रविष्टि
पाङ्ग्रा
ना.
हाँगाबिँगा नहुने, भित्र साह्रो भएको, टुप्पामा केराउका जस्तो घुम्रेको लहराको भाव हुने, पहँलो फूल फुल्ने र कोसामा लाग्ने फल ।
आयुर्वेदमा शक्तिवर्धक मानिएको तथा जुका, चुर्ना आदि नाश गर्ने तथा बान्ता रोक्ने गुण बताइएको त्यसैको बोट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033750- मुद्रित पृष्ठ
- 759