शब्दकोश प्रविष्टि

पाउ

ना.वि.
  1. गोडो; खुट्टो; पाद ।

  2. श्लोक वा पद्यको एक चरण ।

  3. चौथो भाग; चतुर्थांश ।

  4. बिस तोलाको तौल वा त्यति तौलको ढक ।

  5. अढाई सय ग्रामको परिमाण ।

  6. पच्चिस सेन्टिमिटरको नाप । वि.

  7. एक पाउको नाप वा परिमाण बराबरको ।

व्युत्पत्ति

[सं. पाद]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033666
मुद्रित पृष्ठ
757