शब्दकोश प्रविष्टि

पाइप

ना.
  1. तरल पदार्थ छिराउन बनेको फलाम, सिमेन्ट, माटो आदिको लामो ढ्वाङे नली; डुँड ।

  2. ढुङ्ग्रो ।

  3. कक्कड खाने आधुनिक शैलीको चिलिम वा सुल्पा ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033656
मुद्रित पृष्ठ
757