शब्दकोश प्रविष्टि
पाँसुली
वि.
ठुलठुला पाँसुला भएकी (आइमाई) ।
पाँसुलो (गीत, कविता आदिमा) ।
व्युत्पत्ति
[पाँसुलो+ई]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033640- मुद्रित पृष्ठ
- 756
शब्दकोश प्रविष्टि
ठुलठुला पाँसुला भएकी (आइमाई) ।
पाँसुलो (गीत, कविता आदिमा) ।
[पाँसुलो+ई]
npbs2075-10-033640