शब्दकोश प्रविष्टि
पहर
ना.
अहोरात्रको आठौँ भाग; दिन वा रातको चारौँ भाग; झन्डै तीन घण्टाको समय ।
पहार ।
व्युत्पत्ति
[सं. प्रहर]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033529- मुद्रित पृष्ठ
- 754
शब्दकोश प्रविष्टि
अहोरात्रको आठौँ भाग; दिन वा रातको चारौँ भाग; झन्डै तीन घण्टाको समय ।
पहार ।
[सं. प्रहर]
npbs2075-10-033529