शब्दकोश प्रविष्टि
पस्टन
ना.
ना. [सं. शपथ > *पशथ+न] कुनै काम–कुरो आफूले गर्ने वा गरेको हो– होइन भनी गरिने प्रतिज्ञा; शपथ; किरिया ।
व्युत्पत्ति
[सं. शपथ > *पशथ+न]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033516- मुद्रित पृष्ठ
- 754
शब्दकोश प्रविष्टि
ना. [सं. शपथ > *पशथ+न] कुनै काम–कुरो आफूले गर्ने वा गरेको हो– होइन भनी गरिने प्रतिज्ञा; शपथ; किरिया ।
[सं. शपथ > *पशथ+न]
npbs2075-10-033516