शब्दकोश प्रविष्टि
पसाङ्ग्रिनु
अ.क्रि.
काठहरू घाम, हावा आदिले सुकेर खुम्चिनु, साँघुरिनु, बाङ्गिनु, टेढिनु, त्रिपट हुनु ।
घाउ– खटिराबाट पानी, पिप आदि निस्कन बन्द हुनु; मसाङ्ग्रिनु ।
सेप्रो हुनु; चाउरिनु ।
पसाङ्गिनु ।
व्युत्पत्ति
[पसाङ्गिनु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-033490- मुद्रित पृष्ठ
- 753–754