शब्दकोश प्रविष्टि

पश्चिमी

वि.

वि. [पश्चिम+ई] पश्चिमतिर रहने; पश्चिमतिरको; पच्छिमा; पश्चिमेली ।

व्युत्पत्ति

[पश्चिम+ई]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033456
मुद्रित पृष्ठ
753