शब्दकोश प्रविष्टि

पवै

ना.

ना. [सं. उपोदकी] पानका जस्ता नरम र कोमल पात हुने, कलेजी रङका फूल फुल्ने, ऋषिपञ्चमीमा बर्तबस्नेहरूले तरकारीका रूपमा खाने एक लहरो ।

व्युत्पत्ति

[सं. उपोदकी]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033406
मुद्रित पृष्ठ
752