शब्दकोश प्रविष्टि

परिशीलित

वि.

वि. [सं.] विचारपूर्वक अध्ययन गरिएको; परिशीलन गरिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-033063
मुद्रित पृष्ठ
745