शब्दकोश प्रविष्टि
परिचालक
वि.ना.
कार्यविशेषको परिचालन गर्ने, त्यसलाई चालु राख्ने वा त्यसको प्रबन्ध मिलाउने ।
हल्लाउने; वरिपरि घुमाउने । ना.
कुनै कार्यको सञ्चालन गर्ने व्यक्ति; सञ्चालक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032814- मुद्रित पृष्ठ
- 739