शब्दकोश प्रविष्टि

पन्चै बाजा

ना.

ना. दमाईं, कुस्ले आदिले बजाउने सनई, ट्याम्को, दमाहा, झ्याम्टा, ढोलकी बाजा; नेपाली संस्कृतिअनुसार शुभ कार्यमा बजाइने उक्त पाँच प्रकारका बाजा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032454
मुद्रित पृष्ठ
731