शब्दकोश प्रविष्टि

पदव्याख्या

ना.

ना. [सं.] कुनै पद वा शब्दको भेद, वचन, लिङ्ग, पुरुष र वाक्यमा त्यसको अन्य शब्दका साथमा रहेको सम्बन्ध देखाउने काम ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032343
मुद्रित पृष्ठ
728