शब्दकोश प्रविष्टि
पथ्य
ना.वि.
बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ ।
उपयुक्त एवं स्वास्थ्यकर आहार । वि.
लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032304- मुद्रित पृष्ठ
- 727
शब्दकोश प्रविष्टि
बिरामीलाई खुवाउन हुने हलुका किसिमको खाना; पथ ।
उपयुक्त एवं स्वास्थ्यकर आहार । वि.
लाभदायक; गुणकारी; स्वास्थ्यकर (आहार) ।
[सं.]
npbs2075-10-032304