शब्दकोश प्रविष्टि

पत्यार

ना.
  1. कसैका भनाइमा वा कुनै विषयमा हुने सत्यप्रतीति; विश्वास ।

  2. भरोसा; आड ।

  3. निश्चय; पक्कापक्की ।

व्युत्पत्ति

[सं. प्रत्ययकार]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032243
मुद्रित पृष्ठ
726