शब्दकोश प्रविष्टि
पठुवा
ना.
ना. [ > पडुवा] खेतमा रहलपहल हरिया बोट सोहोरेर लगाइएको कुनिउँमा गुम्स्याएर तयार भएको हकुवा धान ।
व्युत्पत्ति
[ > पडुवा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032107- मुद्रित पृष्ठ
- 723
शब्दकोश प्रविष्टि
ना. [ > पडुवा] खेतमा रहलपहल हरिया बोट सोहोरेर लगाइएको कुनिउँमा गुम्स्याएर तयार भएको हकुवा धान ।
[ > पडुवा]
npbs2075-10-032107