शब्दकोश प्रविष्टि

पट्याकपुटुक

ना.क्रि.वि.
  1. कडा र साना काठ भाँच्दा आउने शब्द । क्रि.वि.

  2. त्यस्ता काठहरू भाँच्दा शब्द गर्ने किसिमले ।

  3. हाँडीमा भुटिँदै गरेका मकै आदि फूल उठदै गर्ने गरी ।

  4. आगामा सेकाइएका दुधे मकै आदि शब्द निस्कने गरी पड्किँदै गरेर ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-032091
मुद्रित पृष्ठ
723