शब्दकोश प्रविष्टि
पट्याँस२
ना.
ना. [सं. पटांश] बाँसका हरेक आँख्लामा बेरिएर पलाउने झुसैझुस भएको, फुकाएर फराकिलो पारी लेख्ने काममा र पङ्खा आदि बनाउने काममा प्रयोग गर्न सकिने वस्तु; बाँसको खपटा ।
व्युत्पत्ति
[सं. पटांश]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032086- मुद्रित पृष्ठ
- 723