शब्दकोश प्रविष्टि
पट्ट्याउनु
स.क्रि.
स.क्रि. [सं. पत्र+याउ+नु] लुगा, कागत आदिलाई तहैतह पारेर देब्र्याउनु; तहतह पार्नु ।
व्युत्पत्ति
[सं. पत्र+याउ+नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032076- मुद्रित पृष्ठ
- 722
शब्दकोश प्रविष्टि
स.क्रि. [सं. पत्र+याउ+नु] लुगा, कागत आदिलाई तहैतह पारेर देब्र्याउनु; तहतह पार्नु ।
[सं. पत्र+याउ+नु]
npbs2075-10-032076