शब्दकोश प्रविष्टि
पटुकी
ना.
सानो खालको पटुका; कम्मरपेटीका रूपमा प्रयोग गरिएको ठिक्क लम्बाइ वा चौडाइको कपडा ।
पटुका (गीत, कविता वा लोकगीतमा) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-032028- मुद्रित पृष्ठ
- 721
शब्दकोश प्रविष्टि
सानो खालको पटुका; कम्मरपेटीका रूपमा प्रयोग गरिएको ठिक्क लम्बाइ वा चौडाइको कपडा ।
पटुका (गीत, कविता वा लोकगीतमा) ।
npbs2075-10-032028