शब्दकोश प्रविष्टि

पट२

वि.क्रि.वि.
  1. केही नजान्ने; मूर्ख; अज्ञानी कोरा ।

  2. समतल (मैदान) । क्रि.वि.

  3. एकदम; धेरै (पटमूर्ख, पटबाँझो इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031972
मुद्रित पृष्ठ
720