शब्दकोश प्रविष्टि
पञ्चबोधिसत्त्व
ना.
समन्तभद्र, वज्रपाणि, रत्नपाणि, पद्मपाणि र विश्वपाणि गरी जम्मा पाँच बोधिसत्त्व ।
पञ्चध्यानी बुद्धका छोरा ।
पञ्चताराका छोरा ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031919- मुद्रित पृष्ठ
- 718
शब्दकोश प्रविष्टि
समन्तभद्र, वज्रपाणि, रत्नपाणि, पद्मपाणि र विश्वपाणि गरी जम्मा पाँच बोधिसत्त्व ।
पञ्चध्यानी बुद्धका छोरा ।
पञ्चताराका छोरा ।
npbs2075-10-031919