शब्दकोश प्रविष्टि

पञ्चखत

ना.

ना. साबित भएमा ज्यान सजाय हुने, दामल हुने, मुडिने, घटी जातमा मिलाई खोपिने र जात पतित हुने- यी पाँच किसिमका दण्ड हुने खत वा अपराध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031893
मुद्रित पृष्ठ
717–718