शब्दकोश प्रविष्टि
नैमित्तिक
वि.
कुनै विशेष निमित्तसँग सम्बन्धित; प्रयोजनविशेषले गरिने (काम, उत्सव आदि) ।
आकस्मिक; अचानक घट्ने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031453- मुद्रित पृष्ठ
- 707–708
शब्दकोश प्रविष्टि
कुनै विशेष निमित्तसँग सम्बन्धित; प्रयोजनविशेषले गरिने (काम, उत्सव आदि) ।
आकस्मिक; अचानक घट्ने ।
[सं.]
npbs2075-10-031453