शब्दकोश प्रविष्टि

नेपाल औद्योगिक विकास कर्पोरेसन

ना.

ना. २०१४ सालमा औद्योगिक विकास केन्द्रको नामले स्थापित भई २०१६ सालदेखि संस्थानका रूपमा परिणत भएको, उद्योग धन्दाहरू खोल्न ऋण दिने संस्थान; नेपाल औद्योगिक विकास संस्थान ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031380
मुद्रित पृष्ठ
706