शब्दकोश प्रविष्टि

नुहाइ धुवाइ

ना.

ना. जिउ नुहाउने र कपडा आदि धुने काम; धोइपखाली गर्ने क्रिया; स्नानशौचादि कर्म ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031311
मुद्रित पृष्ठ
705