शब्दकोश प्रविष्टि
नुत
वि.
नमस्कार गरिएको; ढोगिएको ।
प्रशंसा गरिएको; स्तुत्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-031295- मुद्रित पृष्ठ
- 704
शब्दकोश प्रविष्टि
नमस्कार गरिएको; ढोगिएको ।
प्रशंसा गरिएको; स्तुत्य ।
[सं.]
npbs2075-10-031295