शब्दकोश प्रविष्टि

निस्सहाय

वि.

वि. [सं.] कुनै सहारा नभएको; कतैबाट मद्दत नपाउने; असहाय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031195
मुद्रित पृष्ठ
702