शब्दकोश प्रविष्टि

निसासिलो

वि.
  1. निसासिने स्वभावको; निसासिएलाजस्तो ।

  2. निसासिने खालको; निसासिने ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-031148
मुद्रित पृष्ठ
701