शब्दकोश प्रविष्टि
निर्वेतन
वि.
वि. [सं.] तलब नपाउने; विनातलब काम गर्ने; पारिश्रमिक नपाउने; अवैतनिक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030971- मुद्रित पृष्ठ
- 697
शब्दकोश प्रविष्टि
वि. [सं.] तलब नपाउने; विनातलब काम गर्ने; पारिश्रमिक नपाउने; अवैतनिक ।
[सं.]
npbs2075-10-030971