शब्दकोश प्रविष्टि

निर्वीरा

ना.

ना. [सं.] पति र पुत्र नभएकी स्त्री; लोग्ने र छोरा दुवै मरिसकेर बाँचेकी स्त्री; अवीरा ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030967
मुद्रित पृष्ठ
697