शब्दकोश प्रविष्टि

निर्णयात्मक

वि.
  1. निर्णयका रूपमा रहेको; निर्णयसम्बन्धी ।

  2. कुनै विवादास्पद विषयमा गरिएको निर्णयसँग सम्बन्धित ।

  3. निर्णय दिने; टुङ्गो लगाउने; निर्णायक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030830
मुद्रित पृष्ठ
694