शब्दकोश प्रविष्टि

निरुद्यम

वि.ना.
  1. उद्योग वा इलम नभएको । ना.

  2. उद्यमको अभाव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030772
मुद्रित पृष्ठ
693