शब्दकोश प्रविष्टि
निरापद
वि.क्रि.वि.
कुनै आपदनभएको; आपत्तिरहित ।
निर्विघ्न; सुरक्षित । क्रि.वि.
कुनै आपत्ति नपरीकनै ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030731- मुद्रित पृष्ठ
- 693
शब्दकोश प्रविष्टि
कुनै आपदनभएको; आपत्तिरहित ।
निर्विघ्न; सुरक्षित । क्रि.वि.
कुनै आपत्ति नपरीकनै ।
[सं.]
npbs2075-10-030731