शब्दकोश प्रविष्टि
निरस्त
वि.
फ्याँकिएको; फालिएको ।
त्याग गरिएको; त्यक्त ।
हटाइएको; निकालिएको ।
नभएको; रहित ।
नष्ट ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030712- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
फ्याँकिएको; फालिएको ।
त्याग गरिएको; त्यक्त ।
हटाइएको; निकालिएको ।
नभएको; रहित ।
नष्ट ।
[सं.]
npbs2075-10-030712