शब्दकोश प्रविष्टि
निरपवाद
वि.सर्व
कुनै पनि लाञ्छना नलागेको; निष्कलङ्क; निर्दोष ।
सबै क्षेत्रमा समान रूपले लागु हुने ।
सबैद्वारा स्वीकृत; सर्वमान्य ।
अपवाद नभएको; अपवादविहीन ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030690- मुद्रित पृष्ठ
- 692