शब्दकोश प्रविष्टि
निरत
वि.
वि. [सं.] कुनै काममा लागेको; संलग्न; तल्लीन; तन्मय; एकाग्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030682- मुद्रित पृष्ठ
- 692
शब्दकोश प्रविष्टि
वि. [सं.] कुनै काममा लागेको; संलग्न; तल्लीन; तन्मय; एकाग्र ।
[सं.]
npbs2075-10-030682