शब्दकोश प्रविष्टि

निम्ति

ना.
  1. लागि; खातिर; निमित्त (उदा.- रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र!) ।

उदाहरण

(उदा.- रामका निम्ति कृष्णले के पो गर्न बाँकी राख्यो र!)

व्युत्पत्ति

[सं. निमित्त]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030591
मुद्रित पृष्ठ
690