शब्दकोश प्रविष्टि

निमोनियाँ

ना.

ना. [अङ्. न्युमोनियाँ] छातीभित्र चिसो पसेर फोक्सो सुनिई दम र ज्वर आउने कडा रोग; ठन्डी घुसेर ज्वर आउने रोगविशेष; दग्धी ।

व्युत्पत्ति

[अङ्. न्युमोनियाँ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030581
मुद्रित पृष्ठ
689