शब्दकोश प्रविष्टि
निछ्याम
ना.
कुनै किसिमको शब्द नभएको अवस्था वा बेला; निस्तब्धता; सन्नाटा; सुनसान ।
दिनको बिचको समय; मध्याह्न ।
व्युत्पत्ति
[सं. निःशाम]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030370- मुद्रित पृष्ठ
- 685
शब्दकोश प्रविष्टि
कुनै किसिमको शब्द नभएको अवस्था वा बेला; निस्तब्धता; सन्नाटा; सुनसान ।
दिनको बिचको समय; मध्याह्न ।
[सं. निःशाम]
npbs2075-10-030370