शब्दकोश प्रविष्टि

निखट्ट/निखट्टु

वि.ना.
  1. खराब बानीबेहोराले गर्दा कतै टिक्न वा कसैसित मिल्न नसकेको ।

  2. कुनै कामकाज नभएको; निकम्मा; बेकम्मा ।

  3. अभावग्रस्त । ना.

  4. खाँचो; अभाव ।

रूपान्तर

व्युत्पत्ति

[सं. निकृष्ट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030284
मुद्रित पृष्ठ
684