शब्दकोश प्रविष्टि

निकास

ना.
  1. बाहिरबाट भित्र पस्ने र भित्रबाट बाहिर निक्लने ठाउँ ।

  2. गाउँ वा सहरको बाहिरी खुला जमिन; सार्वजनिक जमिन; गौचरन ।

  3. नालको वा फोहोर- मैला भएको पानी निस्कने ठाउँ; ढल ।

  4. बचत; उकास ।

  5. मार्ग; बाटो; माध्यम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030253
मुद्रित पृष्ठ
683