शब्दकोश प्रविष्टि
निः
उप. [सं.] निस्–उपसर्गको ऊष्मवर्ण (श ष स), अघोष पवर्ण (प फ), अघोष चवर्ण (च छ), अघोष कवर्ण (क ख) भन्दा पहिले आउँदाको वैकल्पिक रूप; निस् ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030205- मुद्रित पृष्ठ
- 682
शब्दकोश प्रविष्टि
उप. [सं.] निस्–उपसर्गको ऊष्मवर्ण (श ष स), अघोष पवर्ण (प फ), अघोष चवर्ण (च छ), अघोष कवर्ण (क ख) भन्दा पहिले आउँदाको वैकल्पिक रूप; निस् ।
[सं.]
npbs2075-10-030205