शब्दकोश प्रविष्टि
नारीरत्न
वि.ना.
नारीहरूमा श्रेष्ठ । ना.
उत्तम नारी; शील सौन्दर्यसम्पन्न नारी; गुणवती नारी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030141- मुद्रित पृष्ठ
- 680
शब्दकोश प्रविष्टि
नारीहरूमा श्रेष्ठ । ना.
उत्तम नारी; शील सौन्दर्यसम्पन्न नारी; गुणवती नारी ।
[सं.]
npbs2075-10-030141