शब्दकोश प्रविष्टि

नाट्यशास्त्र

ना.
  1. नृत्य, गीत, अभिनयको ज्ञान गराउने शास्त्र; नाट्यसम्बन्धी कुराको चर्चा भएको शास्त्र ।

  2. भरतमुनिले बनाएको नाट्यसम्बन्धी कुराको चर्चा भएको ग्रन्थ; नाट्यग्रन्थ ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029940
मुद्रित पृष्ठ
675